सिंगटीको आईपीओ – Nepal Press
सिंगटीको आईपीओ

सिंगटीको आईपीओ २ लाख ६९ हजारले पाए, १२ लाख ९० हजारको हात खाली

काठमाडौं । सिंगटी हाइड्रोपावरको आईपीओ २ लाख ६९ हजार ७०० जनाले पाएका छन् । १५ लाख ६५ हजार ५३० जनाको आवेदन परेकोमा २ लाख ६९ हजार ७ सयले मात्रै आईपीओ पाएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले जानकारी दिएको छ । आवेदकलाई न्युनतम १० कित्ताको दरले शेयर पाएका...