साल्ट ट्रेडिङ्ग कर्पोरेशन – Nepal Press
साल्ट ट्रेडिङ्ग कर्पोरेशन

नुनमा छुट दिएर बिक्री गर्छौं, चिनीको स्टक हामीसँग छैन

काठमाडौं । अघिल्लो सरकारले नुन आयातको विषयमा गरेको नीतिगत निर्णय उल्टिएसँगै साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा उत्साह छाएको छ । ४८ वर्षअघि स्थापना भइ निरन्तर काम गर्दै आएको साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नुन आयात गर्ने कामलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नीजि क्षेत्रलाई दिन खोजेको थियो । सरकारको यो कदमको...