सानेपा – Nepal Press
सानेपा

कांग्रेसका जिल्ला सभापतिहरुको धर्नामा रामचन्द्रदेखि शशांकसहितका नेताको समर्थन (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरु जिल्ला सभापतिहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउन पार्टी कार्यालय सानेपा पुगेका छन् । क्रियाशील सदस्यता सूची सार्वजनिक लगायतका माग राखेर जिल्ला सभापतिहरु रिले अनसनमा ऐक्यवद्धता जनाउन संस्थापन इतर समूहका नेताहरु सानेपा पुगेका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक...