साधना महिला विद्यालय – Nepal Press
साधना महिला विद्यालय

साधना महिला विद्यालयः जहाँ १२५ आमा-हजुरआमा अध्ययन गर्छन्

आफ्नो पढ्ने उमेरमा पढ्न नपाएका हजुरआमा र आमाहरूले धेरै प्रेरणा लिएको यो विद्यालय गुठीबाट शुरु भए पनि अहिले सामुदायिक बनेको छ । पाको उमेरमा सिकाइमा हुने कठिनाइबीच आमाहरुले पढाइमा दिएको मेहनत उत्कृष्ट छ ।