साइबर अपराध – Nepal Press
साइबर अपराध

साइबर अपराध बढेपछि सामाजिक सञ्जाल प्रयोगमा सजग हुन प्रहरीको अपील

काठमाडौं । सामाजिक सञ्जालमा प्रलोभनमा पारेर ठगी तथा ब्ल्याकमेलिङका घटना बढ्न थालेपछि प्रहरीले सजग रहन आह्वान गरेको छ । पछिल्लो समय केही व्यक्ति तथा आपराधिक समूहहरूले प्रविधिको दुररुपयोग गरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाउने र फेसबुक म्यासेन्जर, व्हाट्सएप, भाइबर, इमो आदि भिडियो कल गरी अपरिचित ब्यक्ति आफैले अश्लिल...