सांसदहरू राजीनामा – Nepal Press
सांसदहरू राजीनामा

सूर्य चिन्हबाट जितेका लुम्बिनीका दुई सांसद कांग्रेस-माओवादी गठबन्धनमा

नेकपा एमालेको सूर्य चिन्ह लिएर २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भएका दुई जना सांसद कांग्रेस-माओवादी गठबन्धनमा लागेका छन् ।