सहसचिव किरणराज शर्मा – Nepal Press
सहसचिव किरणराज शर्मा

उपत्यकाभित्रका अस्पताललाई अक्सिजन आपूर्तिको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्ने

काठमाडौ । काठमाडौं उपत्याकाभित्रका सबै सरकारी अस्पताल तथा स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेर कोभिड–१९ उपचार गरिरहेका निजी अस्पतालको लागि आवश्यक अक्सिजन सिलिण्डर आपूर्तिको व्यवस्था गर्ने जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिइएको छ । यस्तै काठमाडौं उपत्यका बाहिरका सबै अस्पतालमा आवश्यक अक्सिजन सिलिण्डरको आपूर्तिका व्यवस्था भने अस्पतालको समन्वयमा जिल्ला कोभिड संकट...