सरकारविरुद्ध प्रदर्शन – Nepal Press
सरकारविरुद्ध प्रदर्शन

सरकारविरुद्ध पाँच विद्यार्थी संगठनको प्रदर्शन (तस्वीरहरु)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिलगायतको विरोध गर्दै पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । भृकुटीमण्डपस्थित रत्नराज्यलक्ष्मी क्याम्पसअघि विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, माओवादीनिकट अखिल क्रान्तिकारी, एमालेको माधव नेपाल पक्षधर अनेरास्ववियु, जसपानिकट समाजवादी विद्यार्थी संगठन र जनमोर्चानिकट खलि छैठौंले सरकारविरुद्ध प्रदर्शन गरेको हो...