सत्यराम कासिछ्वा – Nepal Press
सत्यराम कासिछ्वा

एमसीसीः सुनसँग नुन साट्ने प्रोजेक्ट

अमेरिकाको पुँजीपतिहरुको निर्देशनमा अमेरिकी सेनाको प्रत्यक्ष उपस्थिति तथा निगरानीमा विकासोन्मुख देशलाई आर्थिक सहगोग गर्ने बहानामा तयार भएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता भएको देशका सम्पूर्ण प्राकृतिक तथा वौद्धिक सम्पत्तिमा अमेरिकाको रजाइँ हुने प्रष्ट प्रावधान नै छ ।