सञ्चारगृह – Nepal Press
सञ्चारगृह

सञ्चारक्षेत्रमा कोरोनाको बज्रः १९ पत्रकारको मृत्यु, सञ्चारगृहहरू अस्तव्यस्त

नेपालमा हालसम्म कोरोनाका कारण १९ पत्रकारको मृत्यु भइसकेको नेपाल पत्रकार महासंघले जनाएको छ । यसैगरि, ९ सयभन्दा बढी पत्रकार संक्रमित बनेको तथ्यांक पत्रकार महासंघसँग छ, यद्यपि वास्तविक संख्या योभन्दा धेरै ठूलो हुन सक्छ ।