श्रमिक दिवस – Nepal Press
श्रमिक दिवस

होटलमा सेमिनार र गोष्ठी, श्रममै व्यस्त श्रमिक (तस्बिरहरु)

श्रमिक दिवसका अवसरमा विभिन्न होटलमा अनेकखाले कार्यक्रम राखिएको छ, जहाँ नेताहरुले श्रमिकको प्रशंसा गर्नेछन् । तर श्रमिकहरु कार्यस्थलमा काममै व्यस्त छन् ।