श्यामकुमार भट्टराई – Nepal Press
श्यामकुमार भट्टराई

संसद विघटनको मुद्दामा ओली पक्षमा बहस गर्ने नायव महान्यायाधिवक्ताको सरुवा

काठमाडौं । न्याय सेवा आयोगले नायव महान्यायधिवक्ता श्यामकुमार भट्टराईलाई सरुवा गरेर बेपत्ता छानविन आयोगमा पठाउने सिफारिस गरेको छ । आइतबार बसेको आयोगको बैठकले महान्यायाधिवक्ता खम्मबहादुर खातीको प्रस्तावमा महान्यायाधिवक्ताको कार्यालयबाट भट्टराईलाई बाहिर पठाउने निर्णय गरेको हो । यसअघि पदमप्रसाद पाण्डे र भट्टराई दुवैजनालाई हटाउने तयारी रहे पनि अन्तिममा भट्टराई सरुवामा...