शेरबहदुर देउवा – Nepal Press
शेरबहदुर देउवा

महन्थ ठाकुर बालुवाटारमा, निर्वाचन आयोगले दलविहीन बनाइदिएको गुनासो

काठमाडौं । जसपा नेता महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफू जीवनको उत्तरार्धमा दलविहीन बन्नु परेको भन्दै अध्यादेश ल्याइदिन आग्रह गरेका छन् । राजेन्द्र महतोसहितका नेताहरूलाई लिएर आज विहान बालुवाटार पुगेका ठाकुरले निर्वाचन आयोगले जसपा फुटाएर आफूलाई पार्टीविहीन बनाइदिएको भन्दै चाँडो कानूनी प्रबन्ध मिलाइदिन आग्रह गरेको स्रोतले जनाएको छ...