शिवालय – Nepal Press
शिवालय

जनकपुरको शिवालयमा भक्तजनको भीड (तस्बिरहरू)

जनकपुरधाम । साउनको पहिलो सोमबार आज जनकपुरस्थित शिव मन्दिरमा बिहानैदेखि भक्तजानको भीड लागेको छ । साउन महिनामा सोमारका दिन भगवान शिवको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहेकाले शिवालयहरुमा पूजापाठ गर्नेहरुको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय...