शान्ति सम्झाैता – Nepal Press
शान्ति सम्झाैता

ओलीले भने- द्वन्द्वकालका मानवताविरोधी घटनामा आममाफी दिन मिल्दैन

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका मानवताबिरोधी घटनामा आममाफी दिन सहमत नभएको बताएका छन् । विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुगेको अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै ओलीले भनेका छन्, ‘हामी द्वन्द्वकालमा भएका मानवता बिरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत...