विस्तृत शान्ति सम्झौता – Nepal Press
विस्तृत शान्ति सम्झौता

माओवादी युद्ध र शान्ति प्रक्रियापछिका १६ तथ्य

माओवादीको पहिलो पर्चा २०५२ फागुन १ नै आएको थियो । जसको सुरूआतमै लेखिएको थियो, ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै, नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ ।’