विमल पन्त – Nepal Press
विमल पन्त

सरकारी जग्गा कब्जा गरेको आरोपमा हाम्रो टिम नेपालका १८ अभियन्ता पक्राउ

काठमाडौं । हाम्रो टिम नेपालका अभियन्ता विमल पन्त पक्राउ परेका छन् । अनामनगरको पूर्वी गेट अगाडि रहेको सार्वजनिक जग्गा कब्जाको आरोपमा प्रहरीले पन्तसहितका अभियन्ताहरुलाई पक्राउ गरेको हो । सिंहदरबार प्रहरी वृत्तका १८ जनालाई पक्राउ गरिएको छ । हाम्रो टिम नेपालले लकडाउनको समयमा विपन्न नागरिकहरूलाई खाना खुवाउने अभियान सञ्चालन गर्दै...