विधेयक फिर्ता – Nepal Press
विधेयक फिर्ता

रेल्वे विधेयक संघीय संसदबाट फिर्ता

काठमाडौं । रेल्वे विधेयक पनि संघीय संसदबाट फिर्ता भएको छ । सोमबार राष्ट्रियसभामा उत्पति भइ प्रतिनिधिसभामा विचाराधीन ‘रेल्वे विधेयक २०७६’ लाई फिर्ता गर्ने प्रस्ताव राष्ट्रियसभा र प्रतिनिधिसभाबाट फिर्ता भएका हुन् । यसअघि निजामति सेवा विधेयक पनि फिर्ता भएको थियो। १९ असोजको मन्त्रिपरिषद् बैठकले दुवै विधेयक फिर्ता लिने निर्णय गरेको...