विदेश विभाग – Nepal Press
विदेश विभाग

विदेश विभागको जिम्मेवारी नपाएपछि नारायणकाजी असन्तुष्ट

नेकपा (माओवादी केन्द्र) का नेता नाराणकाजी श्रेष्ठ पार्टीको विदेश विभाग गठनलाई लिएर असन्तुष्ट देखिएका छन् । राम कार्कीको अध्यक्षतामा ३१ सदस्यीय विभाग गठनको तयारीपछि उनको असन्तुष्टी व्यक्त भएको हो ।