विकास सुवेदी – Nepal Press
विकास सुवेदी

कोरोना संक्रमणबाट मुटुरोग विशेषज्ञ सुवेदीको निधन

रुपन्देही । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.विकास सुवेदीको कोरोना संक्रमणबाट निधन भएको छ । २५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको ४२ वर्षका डा‍.सुवेदीलाई ह्याम्स अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा गएराती निधन भएको भएको हो । सुवेदी गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालक समेत थिए । संक्रमण...