वाटर एटिएम – Nepal Press
वाटर एटिएम

काठमाडौंमा वाटर एटिएम जडान, १ रुपैँयामै पेटभरि पानी पिउन पाइने

काठमाडौं । खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा बिहिबारदेखि काठमाडौंमा वाटर एटिएम संञ्चालनमा आएको छ । बिहिबार एक कार्यक्रमकाबीच खानेपानी मन्त्री मणिचन्द्र थापाले वाटर एटिएमको उद्घाटन गरेका हुन् । पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान पाउमा वाटर एटिएम संञ्चालनमा आएको छ ।...