वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली – Nepal Press
वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली

वरिष्ठ अधिवक्ता ज्ञवालीको भनाइमा प्रधानमन्त्रीले विश्वासको मत नपाए के हुन्छ ? (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार शुरू हुँदैछ । विशेष अधिवेशनमा विश्वासको मत लिन प्रधानमन्त्री ओलीले राख्ने प्रस्ताव पारित हुने सम्भावना न्यून हुँदै गएको राजनीतिक घटनाक्रमले देखाएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने...