वडाध्यक्ष आन्दोलित – Nepal Press
वडाध्यक्ष आन्दोलित

जनकपुरका वडाध्यक्ष आन्दोलित, मेयरकै घर अगाडि फोहोर थुपारियो (भिडिओसहित)

जनकपुरधाम । नेपालीहरुको ठूलोमध्येको चाड तिहारको पूर्वसन्ध्यामा पनि फोहोर नउठेपछि जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरु आन्दोलित बनेका छन् । पटक–पटक फोहोर व्यवस्थापन गर्न ध्यानकर्षण गराए पनि चासो नदेखाएको भन्दै वडाध्यक्षहरुले आज बिहान आन्दोलनस्वरुप मेयर लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका हुन् । वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले आफैं ट्याक्टर...