लाभांश – Nepal Press
लाभांश

सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने

काठमाडौं । सनराइज बैंकले गत वर्षको नाफाबाट ७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको लाभांश दर घटेको छ । आर्थिक वर्ष ७६/७७ को नाफाबाट यस बैंकले ८.२८...