स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा – Nepal Press

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेको छ । आजको संचालक समिति बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने भएको हो ।

घोषित लाभांशमध्ये चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत गरी ३.०६ प्रतिशत नगद लाभांश छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर