रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव – Nepal Press

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

हिजोको संचालक समिति बैठकले नगद लाभांश ११ करोड ५ लाख र कर प्रयोजनका लागि ५५ लाख २७ हजार रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो ।

रिलायन्स लाइफको कुल चुक्ता पुँजी २ अर्ब १० करोड छ । बीमा समितिले लाभांश वितरणका लागि अनुमति प्रदान गरी कम्पनीको साधारणसभाले लाभांश पारित गरेपछि नगद लाभांश वितरण गरिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर