ललितकला – Nepal Press
ललितकला

क्यानाभासमा नेपाल चिनाउँदै विद्यार्थी (तस्बिरहरू)

काठमाडौं । भर्खरै स्नातक तह सकेका ललितकला क्याम्पसका विद्यार्थीले प्रदर्शनीमार्फत आफ्नो चित्रकला सार्वजनिक गरेका छन् । २०७३-७७ ब्याचका विद्यार्थीले बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनी गरेका हुन् । प्रदर्शनीमा नेपालको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल, समृद्धि र जीवनशैली झल्कने चित्र राखिएको छ ।