क्यानाभासमा नेपाल चिनाउँदै विद्यार्थी (तस्बिरहरू) – Nepal Press

क्यानाभासमा नेपाल चिनाउँदै विद्यार्थी (तस्बिरहरू)

काठमाडौं । भर्खरै स्नातक तह सकेका ललितकला क्याम्पसका विद्यार्थीले प्रदर्शनीमार्फत आफ्नो चित्रकला सार्वजनिक गरेका छन् । २०७३-७७ ब्याचका विद्यार्थीले बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनी गरेका हुन् ।

प्रदर्शनीमा नेपालको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल, समृद्धि र जीवनशैली झल्कने चित्र राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *