लन टेनिस – Nepal Press
लन टेनिस

खुला लनटेनिसको उपाधि रितिक र प्रेरणालाई

रुपन्देही । रुपन्देहीमा सम्पन्न चौथो खुला लनटेनिस प्रतियोगितामा पुरुष सिङ्गलतर्फको उपाधि बुटवलका रितिक रानाले जितेका छन् । प्रतियोगिताको मंगलबार भएको फाइनलमा सन्तोष खत्रीलाई ६–३, ७–५ को सोझो सेटमा पराजित गर्दै रानाले उपाधि चुमेका हुन् । यसैगरी महिला सिङ्गलको उपाधि प्रेरणा कोइरालाले जितेकी छन् । फाइनलमा अभिलाषा विष्टलाई ६–३, ६–१...