र्णाली प्रदेश – Nepal Press
र्णाली प्रदेश

कर्णाली प्रदेश : एमालेको निर्णय कुर्दै स्थगित भयो माओवादी बैठक

सुर्खेत । साढे दुई वर्षपछि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको संसदीय दल कर्णाली प्रदेशको पहिलो बैठक शुक्रबार बसेको छ । सदनमा १३ सदस्य रहेको संसदीय दलको पहिलो बैठकमा माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित ८ र समानुपातिक ४ गरी १२ जना सांस सहभागी थिए । २०७५ जेठपछि पहिलो पटक बसेको उक्त...