रोहित पौडेल – Nepal Press
रोहित पौडेल

रोहितको अर्धशतकमा पिएनजीलाई २३४ रनको लक्ष्य

काठमाडौं । रोहित पौडेलको अर्धशतकप्रेरित नेपालले पपुवा न्युगिनीलाई दोस्रो ओडीआईमा २ सय ३४ रनको लक्ष्य दिएको छ । मध्यक्रमका युवा ब्याटसम्यान रोहित कुमार पौडेलको उत्कृष्ट ब्याटिङसँगै नेपालले पिएनजीलाई २३४ रनको लक्ष्य दिएको छ । आठौं नम्बरमा आएका बलर करण केसीले आक्रामक पारी खेल्दै नेपालको स्कोर उकास्न मद्दत गरे ।...