रेवती सापकोटा – Nepal Press
रेवती सापकोटा

सञ्चार क्षेत्रमा संघीयताको पहिलो अभ्यासः वागमती प्रेस रजिष्टार कार्यालय कति सफल ?

वागमती प्रदेश सरकारले सञ्चार क्षेत्रमा पहिलोपटक संघीयताको अभ्यास थालेको छ– सञ्चार रजिष्टार कार्यालय स्थापना एवम् सञ्चालन गरेर । प्रदेश सरकारमातहतको उक्त कार्यालयले प्रभावकारी ढंगमा सेवा दिइरहेको छ, जसले प्रदेशको सञ्चार क्षेत्रमा संघीयता कार्यान्वयनको आभाष दिएको छ ।