रुही – Nepal Press
रुही

महामारीमै नेपालमा बढी कमाउने फिल्म बन्यो ‘रुही’

काठमाडौं । बलिउडको कमेडी हरर फिल्म ‘रुही’ महामारीमै नेपाली फिल्म हलहरुमा सबैभन्दा बढी कमाउने फिल्म बनेको छ । यो फिल्मले मुलुकको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा प्रदर्शनको चौंथो सातासम्म २८ लाख ग्रस रुपैयाँ कमाएको छ । अन्य हलहरुको कमाइ जोड्दा फिल्मको कूल ग्रस ४० लाख रुपैयाँ झन्डै हुन आउँछ...