रुवाइ – Nepal Press
रुवाइ

कविता : रुवाइ

मसँग फूलले भन्यो- म तिम्रै लागि फुलेको खोलाले भन्यो – म तिम्रै लागि बगेको हावाले भन्यो- म तिम्रै लागि उडेको पहाडले भन्यो- म तिम्रै लागि उभिएको गहिराइले भन्यो- म तिम्रै लागि बसेको। मैले फूललाई भनेँ- ए फूल ! तिमी एकपटक मेरो चुल्ठोमा आएर बसिदेऊ केवल मेरा लागि मैले खोलालाई...