रुपन्देही प्रशासन – Nepal Press
रुपन्देही प्रशासन

घरमा अक्सिजन राख्नेलाई कारवाही गर्ने रुपन्देही प्रशासनको चेतावनी

रूपन्देही । घरघरमा सर्वसाधारणले अक्सिजन सिलिन्डर स्टक राख्न थालेका कारण अस्पतालमा अभाव भएको निश्कर्षसहित यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कडाइ थालेको छ । पछिको लागि भन्दै घरमा वा संस्थामा अक्सिजन सिलिण्डर स्टक नगर्न आग्रह गर्दै प्रशासनले स्टक भए पनि नजिकको सुरक्षा निकायलाई जानकारी गराई दिन अनुरोध गर्दै बिना...