रुक्मशम्शेर राणा – Nepal Press
रुक्मशम्शेर राणा

प्रधानमन्त्री देउवाद्वारा राणाप्रति श्रद्धाञ्जलि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति निधन भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव एवम् पूर्वराजदूत रुक्मशम्शेर राणाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । नेपाली काँग्रेसका सभापतिसमेत तथा प्रधानमन्त्री देउवाले बत्तीसपुतलीस्थित स्व. राणाको निवास पुगेर उनको पार्थिव शरीरमा माल्यार्पण गरि पार्टीको चारतारे झण्डा ओडाएर श्रद्धासुमन व्यक्त गरे । राणाको...