रीना रसाइली – Nepal Press
रीना रसाइली

मैना सुनार र रीना रसाइलीका हत्यारा १७ वर्षसम्म पक्राउ परेनन्

काठमाडौं । द्वन्द्वकालमा सेनाद्वारा हत्या गरिएका मैना सुनार र रीना रसाइलीका परिवारले न्यायको लागि संघर्ष गरेको १७ वर्ष पुग्यो । तर, अझै पनि अपराधीलाई कानूनी दायरामा नल्याइएको पीडित परिवारको गुनासो छ । काभ्रेको पाँचखालमा रहेकाे वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा २०६० फागुन ७ गते उनीहरुलाई यातना दिई हत्या गरिएको...