राष्ट्र बै्क – Nepal Press
राष्ट्र बै्क

नेप्सेमा डरलाग्दो पहिरो, ठूला लगानीकर्ताको निसानामा राष्ट्रबैंक

४० मिनेटको सर्किट ब्रेकपछि खुलेको बजार आज केही सम्हालियो । तर, दिनभर उतारचढाब कायमै रह्यो । आजको कारोबारमा ६० वटाभन्दा बढी कम्पनीले नकारात्मक सर्किट झेलेका छन् ।