राष्ट्रिय गाैरवका आयाेजना – Nepal Press
राष्ट्रिय गाैरवका आयाेजना

यी हुन् निषेधाज्ञामा पनि काम नरोकिएका ठूला आयोजना

नयाँ भेरियन्टसहितको कोरोना महामारीको संक्रमण दर बढ्दै जाँदा अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिए पनि राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजनाको काम धमाधम भइरहेको छ ।