रामोस – Nepal Press
रामोस

इन्स्टाग्राममा पोस्ट गर्दै रामोसले पीएसजीमा स्वागत गरे मेसीलाई

काठमाडौं । वर्षौदेखि चिर-प्रतिद्वन्दी बनेर उभिँदै आएका दुई खेलाडी- सर्जियो रामोस र लियोनेल मेसी अब ‘टिममेट’ बनेर एक-अर्काका लागि उभिने भएका छन् । स्पेनिस ला लिगामा रामोस रियाल मड्रिडका डिफेन्डर र मेसी बार्सिलोनाका फरवार्ड थिए । ‘एल क्लासिको’मा प्रायः सधैँ एकअर्काका दुश्मन रहँदै आएका रामोस र मेसी अहिले फ्रेन्च...