रामेछाप एमाले – Nepal Press
रामेछाप एमाले

रामेछाप एमालेले चुनावबाटै पायो नयाँ नेतृत्व, कसलाई कति मत ?

रामेछाप । नेकपा एमाले रामेछाप जिल्ला कमिटीको अध्यक्षबाहेक सबै पदमा निर्वाचन भएको छ । अध्यक्षमा आनन्दकुमार श्रेष्ठ सर्वसम्मत भएका छन् । उपाध्यक्षमा इन्द्र तामाङले चुनावी प्रतिस्पर्धाबाट जितेका छन् । त्यस्तै सचिवमा पनि पुरुषोत्तम कडरियाले गोपाल श्रेष्ठलाई पराजित गरेका छन् । कडरिया गत वर्ष नेकपा विभाजनपछि केही समय तत्कालीन केपी...