रामलक्ष्मण – Nepal Press
रामलक्ष्मण

चितवनमा प्रचण्डको गुनासो- केपी ओलीले राम-लक्ष्मण ल्याएर मसित भिडाइदिनुभयो (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भगवान राम-लक्ष्मणसँग आफूलाई भिडाइदिएको गुनासो गरेका छन् । चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भगवान्‌को मूर्ति ल्याएरमात्रै यहाँका जनताको हित नहुने बताए । माडीका स्थानीयबासीलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मैले माडी र हनुमानझोलाको समस्या...