राजा वीरेन्द्र – Nepal Press
राजा वीरेन्द्र

जनआन्दोलनमा ढालिएको वीरेन्द्रको सालिका फेरि ठडाइयो

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-६ स्थित वीरेन्द्रनगर चोकमा राजा वीरेन्द्रको सालिक राखिएको छ । ६२/६३ को जनआन्दोलनको क्रममा आन्दोलनकारीले सालिक भत्काएका थिए । अहिले नयाँ बनाएर पुन: ठडाइएको हो । स्वतन्त्र सुर्खेतबासी जनताको नामबाट सालिक राखिएको हो । योगी बलभद्रनाथको प्रमुख आतिथ्यतामा उक्त सालिक पुन: ठडाइएको हो । सालिक राखिएको...