नेपाललाई पहिलो सफलता, प्रतिशले लिए विकेट – Nepal Press

नेपाललाई पहिलो सफलता, प्रतिशले लिए विकेट

काठमाडौं । तेस्रो टी-२० खेलेमा वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालका लागि प्रतिश जिसीले दोस्रो ओभरको पहिलो बलमा सफलता दिलाएका हुन् । उनले वेष्ट इन्डिज ‘ए’ का एलिक अथान्जलाई ५ रनमा आउट गरे ।

वेष्ट इन्डिज ‘ए’ले ३ ओभरको खेल सकिदा १ विकेट गुमाएर २७ रन जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर