राजनीतिक प्रतिवेदन – Nepal Press
राजनीतिक प्रतिवेदन

प्रचण्डको समाजवाद चिन्तनः के छ ४५ पेजको प्रतिवेदनमा ?

प्रतिवेदनको अन्तरवस्तु परम्परागत कम्युनिष्ट जार्गनहरूले भरिभराउ छ । प्रचण्डले देशका समसामयिक विषयवस्तुभन्दा पनि सैद्धान्तिक बहस छेड्ने प्रयास गरेका छन् । निर्मम आत्मसमीक्षासहित आफ्ना कमजोरीहरू आफैंले पहिल्याउने प्रयास गर्नु प्रतिवेदनको सकारात्मक पाटो मानिएको छ ।