युवा – Nepal Press
युवा

एमालेका जिल्ला नेतृत्वमा ३० वर्षमुनिका युवा विद्यार्थीको आकर्षक उपस्थिति

देशभर एकैसाथ सम्पन्न भएका एमाले जिल्ला अधिवेशनबाट २५ वर्ष उमेर समूहका सयौं युवा जिल्ला कमिटीमा निर्वाचित भएका छन् ।