युनिसेक्स कन्डम – Nepal Press
युनिसेक्स कन्डम

दुनियाँकै पहिलो ‘युनिसेक्स’ कन्डम बन्यो, महिला-पुरुष दुवैले प्रयोग गर्न मिल्ने

काठमाडौं । दुनियाँको पहिलो ‘युनिसेक्स’ कन्डम बनेर तयार भएको छ । यो कन्डमको प्रयोग महिला वा पुरुष दुवैले गर्न सक्नेछन् । मलेसियाका एक डाक्टरले बनाएको यो कन्डम मेडिकल ग्रेड मटेरियलको प्रयोग गरेर बनाइएको छ । जसको प्रयोग सामान्य अवस्थामा घाउ वा चोटपटकको ड्रेसिङका क्रममा गरिन्छ । यो युनिसेक्स कन्डमको...