म्याकबुक प्रो – Nepal Press
म्याकबुक प्रो

एप्पलको नयाँ १६ इञ्च म्याकबुक प्रोमा ‘हाई पावर’ मोड

काठमाडौं । एप्पलको सबैभन्दा शक्तिशाली नयाँ १६ इञ्चको म्याकबुक प्रोमा ‘हाइ पावर’ नामको विशेष सेटिङ हुने भएको छ । मासाबलका अनुसार एप्पलले एम१ म्याक्स प्रोसेसरसहित बनाउन लागेको सबैभन्दा शक्तिशाली म्याकबुकमा यो फिचर पनि राखिने भएको हो । केही दिनअघि स्टिभ मोसेरले म्याकरुमर्समा ‘हाई पावर’बारे लेखेका थिए । अहिले म्याकरुमर्सले...