मोर्डना खोप – Nepal Press
मोर्डना खोप

खोपमा समस्या देखिएको भन्दै जापानद्वारा १.६३ मिलियन डोज मोर्डना खोप प्रयोगमा प्रतिबन्ध

टोकियो । जापानले कोेभिड –१९ विरुद्धको मोर्डना खोपलाई तत्काल प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । जापानी स्वास्थ्य मन्त्रालयले बिहीबार आफ्ना केही नागरिकमा साइड–इफेक्ट देखिएको भन्दै मोर्डनाको १.६३ मिलियन डोजको प्रयोगमा रोक लगाएको हो । टाकेडा फर्मास्यूटिकल कम्पनीले बिक्री गर्दे आएको उक्त खोपका बोतलमा रासायनिक पदार्थ भेटिएको कम्पनीले जनाएको...