मेयर कप सप्तरी प्रिमियर लिग – Nepal Press
मेयर कप सप्तरी प्रिमियर लिग

सप्तरी प्रिमियर लिगमा खडक वारियर्स र तिलाठी कोईलाडी विजयी

जनकपुरधाम । सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत बुधबार सम्पन्न दुइ खेलमा बजाज खडक वारियर्स र तिलाठी कोईलाडी जायन्टसले जित हात पारेका छन् । पहिलो खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सलाई ८९ रनको विशाल अन्तरले पराजित गरेको हो ।...